श्रीलंका कम्बाइन-११ – Nepal Press
श्रीलंका कम्बाइन-११

श्रीलंकाबाट टेस्ट र एकदिवशीय खेलेका खेलाडीसँग खेल्दै नेपाली टोली

काठमाडौं । विश्वकप लिग -२ क्रिकेटअन्तर्गत आसन्न त्रिकोणात्मक एकदिवशीय अन्तर्राष्ट्रिय शृंखलाको तयारीका लागि श्रीलंकामा रहेको नेपाली टोलीले अन्तिम अभ्यास खेलमा अहिले श्रीलंका कम्बाइन-११ सँग प्रतिस्पर्धा गर्दैछ। श्रीलंकन टोलीमा अधिकांश टेस्ट र एकदिवशीय अन्तर्राष्ट्रिय खेलिसकेका खेलाडीहरु छन्। थिसारा परेरा, उपुल थारंगा, चामरा सिल्भा, धाम्मिका प्रसाद, सिक्कुज प्रसन्ना, दिलरुवान परेरालगायत खेलाडी...