श्रमिक अस्पताल – Nepal Press
श्रमिक अस्पताल

श्रममन्त्री श्रेष्ठको प्रस्ताव अनुसार श्रमिक अस्पताल निर्माणका लागि सरकारको सैद्धान्तिक सहमति

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठको प्रस्ताव अनुसार श्रमिक अस्पताल निर्माणको लागि सरकारले सैद्धान्तिक सहमति दिएको छ । बिहिबार बसेको मन्त्रिपरिषद्को वैठकले श्रमिक अस्पताल निर्माणको लागि सैद्धान्तिक सहमति दिएको मन्त्री श्रेष्ठले नेपाल प्रेसलाई जानकारी दिए । पदवहाली गरेदेखि नै आफ्नो कार्यकालको प्रमुख लक्ष्यमध्ये श्रमिक अस्पताल निर्माणलाई...