शुद्धोधन गाउँपालिका – Nepal Press
शुद्धोधन गाउँपालिका

रुपन्देही शुद्धोधनको अध्यक्षमा कांग्रेसका बस्याल निर्वाचित

रूपन्देही । रुपन्देहीको शुद्धोधन गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । एमालेका किशुनचन्द्र चौधरीलाई हराउँदै कांग्रेसका विष्णुप्रसाद बस्यालले अध्यक्ष जितेका हुन् । विजयी बस्यालले ७ हजार २ सय ४७ मत पाए । पराजित चौधरीले ५ हजार ६ सय ३५ मत पाए । उपाध्यक्षमा एमालेकी शान्तादेवी ज्ञवाली विजयी भइन्...