शिशिर ढुंगाना – Nepal Press
शिशिर ढुंगाना

आर्थिक वृद्धिमा राहत कार्यक्रमले टेवा पुग्नेछ : अर्थसचिव ढुंगाना

काठमाडौं । अर्थसचिव शिशिर ढुंगानाले कोभिड-१९ पुनरुत्थानसम्बन्धी पर्याप्त कार्यक्रमहरू सहितको बजेट व्यवस्था गरिएकाले ६.५ प्रतिशतको आर्थिक वृद्धि भेट्टाउन सहयोग पुग्ने बताएका छन् । शनिबार सार्वजनिक नयाँ बजेट सम्बन्धमा अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सचिव ढुंगानाले चालु आर्थिक वर्षको पछिल्लो चार महिनामा भएको आर्थिक क्रियाकलापले पनि उक्त आर्थिक वृद्धिदर भेट्न गार्हो...