शिल्पा सेठ्ठी – Nepal Press
शिल्पा सेठ्ठी

पतिको गिरफ्तारपछि शिल्पाको पहिलो बयान : कुनैपनि आवश्यकताले मलाई अगाडिको जिन्दगी बाँच्न रोक्ने छैन

मुम्बई । पोर्न फिल्म बनाएको आरोपमा सोमबार बलिउड अभिनेत्री शिल्पा सेठ्ठीका पति राज कुन्द्रा गिरफ्तार भए । अदालतको आदेशमा कुन्द्रालाई प्रहरीले अहिले न्यायिक हिरासतमा राखेको छ र सम्भवतः आज शुक्रबार उनीबारे थप आदेश हुने जनाइएको छ । प्रहरीले शिल्पासँग पनि यस प्रकरणमा सोधपुछ गर्ने तयारी गरेको छ । पतिको...