शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठ – Nepal Press
शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठ

शिक्षामन्त्री श्रेष्ठले रुपा सुनार प्रकरणमा माफी मागे

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठसँग रुपा सुनार प्रकरणमा स्पष्टिकरण मागेको छ । मंगलबार कार्यालयमै बोलाएर आयोगले उक्त घटनामा श्रेष्ठसँग स्पष्टिकरण मागेको आयोगले जनाएको हो । आयोगले उनलाई आयोगको कार्यालयमा बोलाएर स्पष्टीकरण मागेको आयोगका प्रवक्ता समेत रहेका सहसचिव डा. टिकाराम पोखरेलले नेपाल प्रेसलाई जानकारी...