शिक्षक र विद्यार्थी – Nepal Press
शिक्षक र विद्यार्थी

दाङमा ३० जना शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण

तुलसीपुर । दाङ तुलसीपुरको गुरुजजुर माध्यमिक विद्यालय रक्षाचौरका ११ जना शिक्षक र विद्यार्थीसहित ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। रिर्पोटअनुसार रक्षाचौरको ११ जना शिक्षक र विद्यार्थीसहित ३० जनामा कोरोना संक्रमण पुष्टि भएको तुलसीपुर उपमहानगरपालिकाका कोरोना फोकल पर्सन बिमल केसीले जानकारी दिए । त्यस्तै सेन्टर माविमा १५ जनामा कोरोन...