शापुको संक्रमण – Nepal Press
शापुको संक्रमण

आँखाको ज्योति गुम्न सक्ने शापूको संक्रमणबाट सचेत रहन विशेषज्ञको आग्रह

काठमाडौं । मानिसको आँखामा लाग्ने रोग शापूले दृष्टिविहीन बनाउन सक्ने एक अध्ययनले देखाएको छ । नेपालको मध्यपहाडी क्षेत्रमा हुने यो रोग सेतो पुतलीबाट सर्ने गरेको अनुसन्धानबाट पत्ता लागेको हो । बढी मात्रामा बच्चाहरूमा लाग्ने यो रोग युवादेखि वृद्धासम्ममा लाग्ने गरेको नेत्ररोग विशेषज्ञले बताउने गरेका छन् । नेपालमा मात्र हुने...