शान्ता नेपाली – Nepal Press
शान्ता नेपाली

फुटबल खेलाडी शान्तालाई सहयोग हस्तान्तरण

काठमाडौं । आर्थिक अवस्था कमजोर भएकी फुटबल खेलाडी शान्ता नेपालीलाई शुक्रबार आर्थिक सहयोग गरिएको छ । नेप्लेज मिडियाको पहलमा स्वदेश तथा विदेशमा रहेका विभिन्न सङ्घ संस्था तथा ब्यक्तिहरुको सहयोगमा सङ्कलित दुई लाख ५९ हजार रूपैयाँ शान्ता नेपालीलाई हस्तान्तरण गरिएको हो । वालिङ नगरपालिका-८ मा डेरामा बस्दै आएकी शान्ताको जग्गा...