शंकर समय – Nepal Press
शंकर समय

‘शंकर समय’को समीक्षा– संघीयता कार्यन्वयनमा कडा, विकासका आधारशीला खडा

अहिले एमालेविरुद्ध एक भएका चार दलका सबै सांसद जुटेर बल्लबल्ल बहुमत पुगेको छ । सत्ता छाड्ने विषयमा खटपट आएर पुनः ८ महिनापछि एउटा खेमा एमालेमा लागेर गठबन्धन ढल्न सक्छ, यसले राजनीति थप अस्थिर बनाउने छ ।