व्याख्यात्मक टिप्पणी – Nepal Press
व्याख्यात्मक टिप्पणी

केपी ओलीलाई सही साबित गर्ने प्रचण्ड–माधवका १२ बुँदे व्याख्यात्मक टिप्पणी

थ्यहरुले विगतमा अध्यक्ष केपी शर्मा ओलीका विरुद्धमा लगाइएका सबै आरोपहरु कुण्ठाग्रस्त मानसिकताका उपज थिए । अनि उनीहरु दुवैबाट संचालित अभियानहरु सत्ता स्वार्थबाट प्रेरित दक्षिणपंथी अवसरवादमा आधारित अभियान थिए भन्ने पुष्टि हुँदै गएको छ ।