व्यवसायीको चेतावनी – Nepal Press
व्यवसायीको चेतावनी

सरकारलाई व्यवसायीको प्रश्न: कोरोना साँझ परेपछि सर्ने हो ?

काठमाडौं । उद्योगी व्यवसायीले फेरि निषेधाज्ञा वा लकडाउन गरे सशक्त सडक आन्दोलन गर्ने चेतावनी दिएका छन् । साँझ ८ बजेपछि सार्वजनिक सवारीसाधन नचलाउन र अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन आग्रह गरेपछि व्यवसायीले फेरि निषेधाज्ञाको संभावना बढेको अनुमान गर्दै आन्दोलनको चेतावनी दिएका हुन् । उनीहरुको सरकारलाई प्रश्न छ– साँझ परेपछि...