वेस्टइन्डिज – Nepal Press
वेस्टइन्डिज

पहिलो टी-ट्वान्टीमा वेस्ट इन्डिजमाथि भारतकाे सहज जित

काठमाडौं । भारतले वेस्ट इन्डिजविरूद्धको पहिलो टि-२० खेलमा ६ विकेटको सहज जित हात पारेको छ। बुधबार कोलकत्तामा १५८ रनको विजयी लक्ष्य पाएको भारतले १८ ओभर ५ बलमा ४ विकेट गुमाएर १६२ रन बनायो । भारतका कप्तान रोहित शर्माले ४०, इशान किशनले ३५ रन जोड्दा सूर्यकुमार यादवले अविजित ३४ रनको...