वीरेन्द्रनगर – Nepal Press
वीरेन्द्रनगर

वीरेन्द्रनगरमा कांग्रेस-माओवादीलाई राप्रपाको चुनौती, जित्नेमा एमाले आशावादी

सुर्खेत । सुर्खेत वीरेन्द्रनगको मेयर र उपमेयरमा कांग्रेस–माओवादी केन्द्रले चुनावी तालमेल गरेका छन् भने एमाले र नेकपा एस एक्लै प्रतिस्पर्धामा छन् । वडा तहमा भने सबै दलले एक्लाएक्लै भिड्दैछन् । यहाँ राप्रपाले पनि पनि चुनावी प्रचारलाई तीव्र बनाएको छ । नेकपा एमालेबाट नगरप्रमुखमा मोहनमाया ढकाल र उपप्रमुखमा निलकण्ठ खनाल...