विश्व बाघ दिवस – Nepal Press
विश्व बाघ दिवस

देउवालाई माधवको सुझाव- क्षमतावान सहयोद्धाहरू लिएर काम गर्नुस् (भिडियो)

काठमाडौं । सत्तारुढ गठबन्धनको घटकमध्येका एक एमाले माधव समूहका नेता माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई क्षमतावान व्यक्तिलाई साथ लिएर काम गर्न सुझाव दिएका छन् । विश्व बाघ दिवसको अवसरमा बिहीबार बालुवाटारमा आयोजित कार्यक्रममा नेपालले भने ‘प्रधानमन्त्रीमात्रै पर्याप्त हुँदो रहेनछ । सहयोगी, सहयोद्धाहरु पनि त्यस्तै काविल चाहिन्छ । समर्पित चाहिन्छ...