विश्व जुडो दिवस – Nepal Press
विश्व जुडो दिवस

विश्व जुडो दिवसमा विभिन्न कार्यक्रम

काठमाडौं । नेपाल जुडो संघले विहीबार विभिन्न कार्यक्रम गरी विश्व जुडो दिवस मनाएको छ । अक्टोबर २८ तारिखका दिन अन्तर्राष्ट्रिय जुडो महासंघ (आईएसजेएफ) मा आबद्ध करिब २ सय ५ देशमा कार्यक्रम गरी विश्व जुडो दिवस मनाइँदै आएको संघका महासचिव धर्मकुमार श्रेष्ठले जानकारी दिए । सोही क्रममा जुडो संघले नयाँ...