विवाह उत्सव – Nepal Press
विवाह उत्सव

गणपती ज्वेलर्सको ‘विवाह उत्सव’ ग्राहक योजना

काठमाडौं । गणपती ज्वेलर्सले ‘विवाह उत्सव’ ग्राहक योजना ल्याएको छ । यो योजनामा वैवाहिक प्रयोजनमा १० लाख रुपैयाँभन्दा बढीको गहना खरिद गर्ने जोडीलाई ब्रेकफास्ट र डिनरसहित एक रात पाँचतारे होटलमा बस्ने सुविधा गणपती ज्वेलर्सले दिने भएको छ । ‘विवाह उत्सव’ योजना यो मंसिरदेखि २ महिना चल्ने गणपती ज्वेलर्सका सञ्चालक...