विम्बल्डन र ओलम्पिक – Nepal Press
विम्बल्डन र ओलम्पिक

विम्बल्डन र ओलम्पिक नखेल्ने नाडालको घोषणा

काठमाडौं । विश्व नम्बर तीन राफेल नाडालले वर्षको तेस्रो ग्रान्डस्लाम- विम्बल्डन र टोकियो ओलम्पिक नखेल्ने घोषणा गरेका छन् । २० पटकका ग्रान्डस्लाम च्याम्पियन नाडालले ट्वीट गर्दै आफूले यो शरीरको अवस्था र टीमसँगको छलफलपछि यो एक कठिन निर्णय लिएको बताएका छन् । ‘मैले यस पटकको विम्बल्डन र ओलम्पिकमा भाग नलिने...