विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान – Nepal Press
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान

विपी प्रतिष्ठानका आन्दोलनकारीलाई मन्त्रालयको आग्रह- माग पूरा हुँदैछन्, आन्दोलन फिर्ता लिनू

काठमाडौं । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जारी आन्दोलन फिर्ता लिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ । आज विज्ञप्तिमार्फत मन्त्रालयले आन्दोलनको क्रममा उठाइएका मागहरू कति पूरा गरिएको र केही पूरा हुने प्रक्रियामा रहेको भन्दै आन्दोलन फिर्ता लिन आग्रह गरेको हो । पदाधिकारीको कारवाहीका लागि २५ प्रतिशत...