विपक्षी गठबन्धन विद्यार्थी संगठन – Nepal Press
विपक्षी गठबन्धन विद्यार्थी संगठन

आन्दोलनको थप रणनीति बनाउँदै विपक्षी विद्यार्थी गठबन्धन

काठमाडौं । विपक्षी गठबन्धननिकट विद्यार्थी संगठनहरूको बैठक बसेको छ । बुद्धनगरमा जारी बैठकले प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनको समीक्षा र थप कार्यक्रमबारे निर्णय लिने नेपाल विद्यार्थी संघका महामन्त्री बलदेव तिमिल्सिनाले जानकारी दिए । ‘प्रतिगमनविरुद्धको आन्दोलनमा भएको दमनको भत्सर्ना गरेका छौं । आन्दोलन सफल भएको हाम्रो निष्कर्ष छ र आगामी रणनीति आज...