विन्दा पाण्डे – Nepal Press
विन्दा पाण्डे

विन्दा पाण्डेको प्रश्न- सरकार कसरी चलाउनुपर्छ देखाउँछौं भनिएको थियो, यसै गरी चल्ने भनेको हो ?

काठमाडौं । नेकपा (एमाले)की सांसद विन्दा पाण्डेले हठाथ संसद अधिवेशन अन्त्य गर्ने सरकारको कदमको आलोचना गरेकी छिन् । पुर्नस्थापित संसदको पछिल्लो बैठकमा नागरिकता सम्बन्धी विधेयक टेबल नगरिको र यौनजन्य हिंसा तथा एसिड प्रहार सम्बन्धी अध्यादेश पारित नगरी अधिवेशन अन्त्य गरिएकोमा उनको विरोछ छ। ‘सबै पक्षबाट नागरिकता विधेयकको माग भएर...