विधान संसोधन – Nepal Press
विधान संसोधन

यस्तो हुने छ एमालेको नयाँ सांगठनिक संरचना (पूर्णपाठसहित)

काठमाडौं । नेकपा (एमाले)ले आफ्नो विधानमा संसोधन गर्दै पार्टी अध्यक्षलाई शक्तिशाली बनाउने प्रस्ताव गरेको छ। सोमबारको केन्द्रीय कमिटी बैठकमा प्रस्ताव गरिएको विधान संशोधन मस्यौदामा एमालेमा उपाध्यक्षको संख्या ५ बाट घटाएर दुईमा झारिएको छ । त्यस्तै सचिवको संख्या बढाएर ७ पुर्‍याइएको छ । अध्यक्ष, दुई उपाध्यक्ष, महासचिव, दुई उपमहासचिव र...