विद्युत महशुल – Nepal Press
विद्युत महशुल

आजबाट विद्युत महशुल घट्यो, २२ लाख ग्राहकले महिनामा ३० रुपैयाँ तिरे हुने

काठमाडौं । आजदेखि विद्युतमा नयाँ महसुल दर लागू भएको छ । २० युनिटसम्म इनर्जी शुल्क नलाग्ने भएको हो । नेपाल विद्युत् प्राधिकरणले प्रस्ताव गरे अनुसार विद्युत नियमन आयोगले निर्धारण गरेको नयाँ महशुल दर लागू भएको हो । नयाँ महशुल दर पुस महिनाको बिलिङबाट कार्यान्वयन हुने प्राधिकरणले बताएको छ ।...