विजय यादव – Nepal Press
विजय यादव

प्रदेश २ मा अर्थमन्त्रीबाट कृषिमन्त्री भएका यादवले ग्रहण गरे पदभार

जनकपुरधाम । प्रदेश २ को अर्थ मन्त्रालयबाट भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा सरुवा भएका मन्त्री विजय यादवले पदभार ग्रहण गरेका छन् । उनले आज जनकपुरधामको मुरली चोकमा रहेको मन्त्रालय पुगेर पदभार सम्हालेका हुन् । मन्त्री यादवलाई मन्त्रालयका सचिव र अन्य कर्मचारीहरुले स्वागत गरेका छन् । कृषि मन्त्री शैलेन्द्र...