वामदेवको जुक्ति – Nepal Press
वामदेवको जुक्ति

वामदेवको जुक्ति : ओली र प्रचण्डलाई घेराबन्दी गरेर एकता (भिडियो)

काठमाडौं । विभाजित नेपाल कम्युनिष्ट पार्टीको एकताका लागि जुटेका उपाध्यक्ष वामदेव गौतमले पार्टी एकताका लागि आफूले नयाँ जुक्ति सोचेको बताएका छन् । बिहीबार कोरोनाभाइरस विरुद्धको खोप लगाउन सिभिल अस्पताल बानेश्वर पुगेका गौतमले पत्रकारहरूसँग नेकपा एकताका लागि केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई घेराबन्दी गर्नुपर्ने बताएका हुन् ।...