वाणगंगा – Nepal Press
वाणगंगा

कपिलवस्तुको वाणगंगामा मतगणना सुरु

रुपन्देही । कपिलवस्तुको वाणगंगा नगरपालिकाको मतगणना सुरु भएको छ । बिहान ९ बजेबाट मतगणना सुरु भएको हो । वाणगंगा मावि सिद्धिपुर स्कूलका ४ वटा कोठामा मतगणनाको लागि तयार गरिएको छ । आहिले ३ ठाउँमा गणना चलेको छ । अहिले वडानम्बर १ र ११ को मत गणना सुरु गरिएको छ...