वागमती संसदीय दल – Nepal Press
वागमती संसदीय दल

वागमती संसदीय दलको बैठकमा माधव पक्ष पनि सहभागी, सरकारलाई सुझाव दिन कार्यदल गठन

काठमाडौं । नेकपा एमाले वागमती प्रदेश संसदीय दलको बैठकमा माधव नेपाल पक्षका सांसदहरु पनि सहभागी भएका छन् । काठमाडौंमा सपन्न बैठकले प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेट सन्तुलित र जनमुखी ल्याउनका लागि सुझाव दिन कार्यदल गठन गरेको छ । कार्यदलमा राजेन्द्र पाण्डे,अरुण नेपाल, कैलाश ढुंगेल,रामेश्वर फुयाल, केशव पाण्डे,...