वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल – Nepal Press
वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल

उद्यमशीलता विकासका लागि परम्परागत ऐन परिमार्जन अपरिहार्य छः ढकाल

रोल्पा। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकका सबै भौगोलिक क्षेत्रमा सम्भावनाको खोजी गर्दै स्थानीयस्तरमै उद्यमशीलताको विकास अपरिहार्य रहेको बताएका छन्। उद्यमशीलता विकास र प्रवर्द्धनका लागि परम्परागत नीतिमा परिमार्जन आवश्यक रहेको उल्लेख गर्दै ढकालले परम्परागत कानुन नै उद्यमशीलता विकासमा अवरोधका रुपमा रहेको धारणा राखे । रोल्पा उद्योग...