लोकेश बम – Nepal Press
लोकेश बम

तीनवटा आक्रामक पारीले राष्ट्रिय टोलीमा स्थान बनाएका लोकेश विश्वकप छनोट अघि के भन्छन् ?

काठमाडौं । नेपाली क्रिकेट टोलीले फेब्रुअरी १८ देखि ओमानमा आईसिसी टीट्वन्टी विश्वकप क्रिकेटको विश्वस्तरको छनोट खेल्दै छ। चार देश सहभागी हुने समूह ‘बी’बाट शीर्ष दुई टोली विश्वकपमा छनोट हुने छन्। नेपालले यसअघि सन् २०१४ मा टीट्वन्टी विश्वकप खेलेको थियो। त्यो एकमात्र र अन्तिम सहभागिता थियो नेपालका लागि विश्वकपमा ओमानमा...