लुम्बिनी प्रदेशसभा बैठक – Nepal Press
लुम्बिनी प्रदेशसभा बैठक

लुम्बिनी प्रदेशसभा : आज पनि बैठक स्थगित

रुपन्देही । लुम्बिनी प्रदेशसभाको आजको बैठक सूचना टाँसेर स्थगित गरिएको छ । दिउँसो बोलाइएको बैठक बस्दै नबसी सूचना टाँसेर स्थगित भएको हो । आठौं अधिवेशनको १०औं बैठक विशेष कारणले स्थगित भएकोले सभामुखको निर्देशनअनुसार असार २७ गते दिउँसो १ बजे बोलाइएको सचिव दुर्लभकुमार पुनले जानकारी दिएका छन् । यसअघि असार...