लुइस एरागोनेस – Nepal Press
लुइस एरागोनेस

स्पेनको ‘डरलाग्दो आत्मविश्वास’ले कसरी विश्व फुटबलमा राज गर्‍यो ?

उत्तरी आयरल्यान्डमा बितेको त्यो रातले उनलाई बुझायो ‘परिवर्तन आवश्यक छ।’ त्यो एक असाधारण क्षणको सुरुआत थियो । त्यसको ६ वर्षपछि स्पेन विश्व फुटबलको सबैभन्दा सफल टोली कहलियो । र, स्पेनको त्यो तयारी त्यो दिन आयरल्यान्डको रातमा सुरु भएको थियो ।