लिटल फ्लावर प्रिमियर लिग
लिटल फ्लावर प्रिमियर लिग आजबाट
२०७७ फागुन १५ गते ८:२२
कैलाली । धनगढीमा आज (शनिबार)देखि चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)– ५ सुरु हुँदैछ । विद्यालय स्तरको यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा देशभरका १६ टिमको सहभागिता रहने आयोजले बताएको छ । काठमाडौँ र कञ्चनपुरका दुई/दुई, रुपन्देहीको एक, दाङको एक र कैलालीका १० विद्यालयले प्रतियोगितामा सहभागिता जनाएका छन् । लिटल...