लाबुस्चांगे – Nepal Press
लाबुस्चांगे

२० टेस्ट मात्र खेलेका लाबुस्चांगे टेस्ट वरीयताको नम्बर १ मा

काठमाडौं । अष्ट्रेलियाका युवा ब्याट्सम्यान मार्नस लाबुस्चांगे विश्व टेस्ट वरीयताको शीर्ष स्थानमा उक्लिएका छन् । मात्र २० वटा टेस्ट खेलेर उनले यो उपलब्धी हासिल गरेका हुन् । हाल अष्ट्रेलियामा जारी रहेको एसेज टेस्ट सिरिजमा लाबुस्चांगेले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । दुई टेस्टका चार इनिङमा उनको ब्याटबाट एक शतक र...