लाङटाङ जलविद्युत – Nepal Press
लाङटाङ जलविद्युत

लाङटाङ जलविद्युत आयोजनामा सनराइजको अगुवाइमा तीन बैंकले लगानी गर्ने

काठमाडौं । स्याफ्रुबेसी, रसुवामा रहेको ‘लाङटाङ खोला जलविद्युत आयोजना’ को फाइनान्सियल क्लोजर सम्पन्न भएको छ । उक्त आयोजनामा सनराइज बैंकको अगुवाइमा सिद्धार्थ र एनसीसी बैंकको सहभागितामा बनेको कन्सोर्टियमद्वारा करिब ३ अर्ब लगानी गर्ने सम्झौता भएको छ । प्रवर्द्धक कम्पनी मल्टी इनर्जी डेभलपमेण्ट प्रा. लि र बैंकबीच ३ दिनअघि वित्तीय...