ललितपुर मेयर कप महिला क्रिके – Nepal Press
ललितपुर मेयर कप महिला क्रिके

ललितपुर मेयर कप महिला क्रिकेटः लुम्बिनीविरुद्ध प्रदेश–१ विजयी

काठमाडौं । कप्तान रुविना क्षेत्रीको उत्कृष्ट प्रदर्शनमा लुम्बिनी प्रदेशलाई ९ विकेटले पराजित गर्दै प्रदेश–१ ले ललितपुर मयर कप महिला टी–२० क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहिबार भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ७९ रनको योगफल...