लञ्च मिटिङ – Nepal Press
लञ्च मिटिङ

शशांक, शेखर र सुजाता ‘लञ्च मिटिङ’मा, कोइराला परिवार मिलाउने प्रयास

काठमाडौं । कांग्रेस महाधिवेशनको तयारी चलिरहेका बेला पार्टीको संस्थापक कोइराला परिवारबाट साझा उम्मेदवार तय गर्ने प्रयास भइरहेको छ । सभापतिका दाबेदार महामन्त्री शशांक कोइरालासहित शेखर कोइराला र सुजाता कोइराला आज पनि लञ्च मिटिङमा जुटेका छन् । शशांकनिवास महाराजगन्जमा कोइराला परिवारका सदस्यहरुबीच छलफल भइरहेको छ । विपी पुत्र सशांक, गिरिजापुत्री...