लक्ष्मी लघुवित्त – Nepal Press
लक्ष्मी लघुवित्त

लक्ष्मी लघुवित्तको लाभांश घोषणा

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । शुक्रबारको संचालक समितिले बैठकले २७.३६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । जसमध्ये २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ७.३६ प्रतिशत नगद लाभांश छ । लक्ष्मी लघुवित्तको नाफा गत आर्थिक वर्षमा १९६ प्रतिशतले बढेको थियो ।...