र्‍याप – Nepal Press
र्‍याप

‘ह्यान्डसम’ पारिश्रमिक लिएर जी–बबले गाए ‘ए मेरो हजुर’को गीत, यसरी भयो ६ घन्टाको सुटिङ

काठमाडौं । एएनटीएफ र्‍याप ब्याटलका क्रममा गाएको ‘मिलेन लेवल तेरो बाउ बोला ए..’ बाट एक र्‍यापर युवाहरुमाझ रातारात फेमस बने । वास्तविक नाम सुदिप भण्डारी, तर कहलिएको नाम जी–बब । उनको र्‍याप युवाहरुको ओठ–ओठमा झुण्डिएको छ, तर जी–बब कसैको सम्पर्कमा छैनन् । मिडियाकर्मीदेखि युट्यूवरदेखि उनलाई खोज्दा–खोज्दा हत्तु भइसके ।...