रोहित – Nepal Press
रोहित

एक दिवसीयमा उत्कृष्ट प्रदर्शन गरेका रोहित टि–२० टिममा थपिए

काठमाडौं । पपुवा न्यूगिनीविरुद्धको एक दिवसीय क्रिकेट श्रृंखलामा उत्कृष्ट प्रदर्शन गरेका ब्याट्सम्यान रोहितकुमार पौडेल टि–२० टिममा पनि समावेश भएका छन् । आजबाट सुरु हुने पीएनजी र मलेसियासँगको त्रिकोणात्मक टि–२० सिरिजमा रोहितले स्थान बनाएका हुन् । यसअघि घोषित टिममा रोहितलाई एकदिवसीयमा मात्रै राखिएको थियो । पीएनजीविरुद्धको पहिलो एकदिवसीय म्याचमा उनले...