रोनाल्डोका छोरा – Nepal Press
रोनाल्डोका छोरा

फुटबलर रोनाल्डोपत्नीको गर्भ खेर

काठमाडौं । म्यानचेस्टर युनाइटेडका फुटबलर क्रिस्टियानो रोनाल्डो र जर्जिना रोड्रिग्वेजको भ्रुण खेर गरेको छ । क्रिस्टियानोले सामाजिक सञ्जालमार्फत आफ्ना फ्यानहरूलाई उक्त दुखद घटनाबारे दिएका हुन्। क्रिस्टियानो रोनाल्डो र जर्जिना रोड्रिग्वेजले गत वर्ष अक्टोबरमा आमाबुवा बन्न लागेको घोषणा गरेका थिए। पोर्चुगिज नागरिक रोनाल्डो र उनकी २८ वर्षीया श्रीमती जर्जिना रोड्रिग्वेज...