रेस्लिङ – Nepal Press
रेस्लिङ

बूढानीलकण्ठमा राष्ट्रिय रेस्लिङ प्रतियोगिता गरिँदै

काठमाडौं । पहिलो ‘र विन्टर स्लाम २०२१’ राष्ट्रिय रेस्लिङ प्रतियोगिता आयोजना गरिने भएको छ । बूढानीलकण्ठ नगरपालिका- १३ र नेपाल रिङ रेस्लिङ संघको संयुक्त आयोजनामा शनिबारदेखि बूढानीलकण्ठस्थित चुन्निखेल मैदानमा प्रतिष्ठित रेस्लरहरूसहित प्रतियोगिता आयोजना हुने नेपाल रिङ रेस्लिङ संघले जनाएको छ । प्रतियोगितामा नुवाकोटे टाइगर, चटान, डेभिड, साईन, टुप्पी ग्याङ,...