रेस्टुरेन्ट र पार्टी प्यालेस – Nepal Press
रेस्टुरेन्ट र पार्टी प्यालेस

रेस्टुरेन्ट र पार्टी प्यालेस पूर्ण रुपमा खुलाउन फास्टफुड एसोसियसन नेपालको माग

काठमाडौं । फास्टफुड एसोसियसन नेपालले काठमाडौं उपत्यकामा फास्टफुड रेस्टुरेन्ट, पार्टी प्यालेस स्वास्थ्य मापदण्ड पालना गरि पुर्णरुपमा खुलाउन उपत्यकामा सिडिओहरुलाई आग्रह गरेका छन् । उपत्यकाका तीनै प्रमुख जिल्ला अधिकारीहरुलाई फास्टफुड रेस्टुरेन्ट पार्टी प्यालेस स्वास्थ्य मापदण्ड पालना गरि पुर्णरुपमा बिहान ९ देखि बेलुका ९ सम्म खुल्न सेवा दिई टेबल सर्भिसको वातावरण...