रेमिटयान्स – Nepal Press
रेमिटयान्स

रेमिटयान्स ९ खर्ब ६१ अर्ब भित्रियो, चालु खाताको ३ खर्ब ३३ अर्ब रुपैयाँले घाटामा

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/७८ सम्मको वार्षिक तथ्याङकमा आधारित आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । यस प्रतिवेदनमा आर्थिक वर्ष २०७७/७८ मा विप्रेषण आप्रवाह बढेको , मुद्रास्फिति नियन्त्रणभित्र रहेको, व्यापारघाटा बढ्दै जादा शोधान्तर वचत घट्दै गएको देखाइएको छ । आयातको अनुपातमा निर्यात बढ्द नसक्दा चालु...