रुपन्दही – Nepal Press
रुपन्दही

यी हुन् रुपन्दहीका उपमहानगर र नगरपालिकाका एमाले उम्मेदवार (सूचीसहित)

रूपन्देही । नेकपा एमालेले रूपन्देहीका उपमहानगर र नगरपालिकामा उम्मेदवार चयन गरेको छ । केही पालिकामा समस्या भएकाले १६ वटा पालिकाको नाम सार्वजनिक गरिएको छैन । यी हुन् टुंगिएका उपमहानगर र नगरपालिकाका उम्मेदवार बुटवल उपमहानगर मेयरः बाबुराम भट्टराई उपमेयरः सावित्रा अर्याल तिलोत्तमा नगरपालिका मेयरः मोहन चापागाईं उपमेयरः जागेस्वरीदेवी चौधरी सैनामैना...