रिसोर्ट – Nepal Press
रिसोर्ट

तीन करोड लगानीमा खुल्यो थारु संस्कृति झल्काउने रिसोर्ट

रुपन्देही । रुपन्देहीको तिलोत्तमामा थारु संस्कृति, परम्पराको संवद्र्धन गर्दै ‘अपन रिसोर्ट’ सञ्चालनमा आएको छ । विशेषगरी थारु समुदायको परम्परा र परिकारको स्वाद पस्किने गरी सिद्धार्थ राजमार्गको भैरहवा–बुटवल मुख्य सडक खण्डबाट ८०० मिटर पूर्व तिलोत्तमाको बोहियामा थारु युवाहरुको लगानीमा रिसोर्ट सञ्चालनमा आएको हो । होटल सञ्चालनमा आएसँगै थारु समुदायका चर्चित...