रिसानी माफ ३ – Nepal Press
रिसानी माफ ३

सिरियलहरु धमाधम : ‘रिसानी माफ ३’ अर्कोसातादेखि, धतुरे बाले ल्याए फस्टलुक

काठमाडौं । निषेधाज्ञा खुकुलो भएसँगै टेलिभिजन सिरिज निर्माण र प्रसारणमा तीव्रता छाएको छ । गत महीनासम्म बन्द रहेका सिरिजहरुले प्रसारण आरम्भ गरेका छन् । टिभी सिरिज ‘क्या जमाना आ’ को दोस्रो सिजन सुरु भएको छ । सिरिजले फस्टलुक पोस्टर लन्च गरेको छ । धतुरे बाको नामले चर्चित सीपी पुडासैनीको...