रिलायन्स लाइफ – Nepal Press
रिलायन्स लाइफ

रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा ५.२६ प्रतिशत नगद लाभांश प्रस्ताव

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले ५.२६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । हिजोको संचालक समिति बैठकले नगद लाभांश ११ करोड ५ लाख र कर प्रयोजनका लागि ५५ लाख २७ हजार रुपैयाँ वितरण गर्ने निर्णय गरेको हो । रिलायन्स लाइफको कुल चुक्ता पुँजी २ अर्ब १० करोड छ...