रियल मि – Nepal Press
रियल मि

नेपाली व्यवसायसँगको साझेदारीमा रियलमीको नार्जो सिरिज नेपाली बजारमा

काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमीले नेपाली व्यवसायी मुरारका ग्रुपसँग मिलेर नेपालमा मोबाइल फोनको नार्जो सिरिज ल्याएको छ । रियलमीले स्ट्राटेजिक पार्टनर मुरारकासँग मिलेर नार्जोको लेटेस्ट लाइन-अप नार्जो फिफ्टी सिरिज नार्जो ५० आई र नार्जो ५० ए ल्याएको हो । मोबाइल लन्च कार्ययक्रमा बोल्दै मुरारका ग्रुपका डाइरेक्टर शिरीष मुरारकाले भने,...