रियल – Nepal Press
रियल

घरेलु मैदानमा बार्साको लगातार तेस्रो हार, रियललाई च्याम्पियन हुन एक अंक आवश्यक

काठमाडौं । म्याड्रिड–स्पेनिस ला लिगा फुटबलको यो सिजन रियल म्याड्रिडले उपाधि जित्ने लगभग पक्का भएको छ। रियलले खेल्न बाँकी पाँच खेलमा एक अंक बटुले मात्र पनि उपाधि जित्नेछ। आइतबार राति निकटतम प्रतिद्वन्द्वी बार्सिलोनाले रायो भाल्लेकानोसँग हार ब्यहोरेपछि रियल उपाधिबाट एक अंकले मात्र टाढा देखिएको हो। ३३ खेलपछि रियल ७८...