रिजाल फुड् एण्ड वेभरेजेज – Nepal Press
रिजाल फुड् एण्ड वेभरेजेज

रिजाल फुड् एण्ड वेभरेजेजले बजार विस्तार गर्दै

काठमाडौं । रिजाल फुड् एण्ड वेभरेजेज प्रा. लि. ले आजदेखि काठमाडौं उपत्यकाभित्र औपचारिकरूपमा आफ्ना उत्पादनहरूको बजारीकरण गर्ने भएको छ । विगत ३४ वर्षदेखि स्वदेशी बजारमा प्याकेजिङ स्न्याक्स नमकिन उत्पादनहरू गर्दै आएको कम्पनीका प्रवन्धक निर्देशक पुरुषोत्तम रिजालले जानकारी दिए । कम्पनीले सीमित उत्पादन क्षमताका कारण काठमाडौंको भाटभटेनीलगायत सुपरमार्केटहरूमा मात्र बिक्री...